नेपालकै लामो पोखरा–मुक्तिनाथ केबलकारको अध्यावधिक डीपीआर बोर्डलाई हस्तान्तरण

२५ पुस, काठमाडौं । नेपालकै लामो पोखरा–मुक्तिनाथ केबलकारको अध्यावधिक विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लगानी बोर्डमा बुझाइएको छ । मुक्तिनाथ दर्शन प्रालिले बुधबार अध्यावधिक डीपीआर बोर्डमा बुझाएको हो । बोर्ड स्रोतका अनुसार सुरुमा कास्कीको बिरेठाँटीमा तल्लो स्टेसनको प्रस्ताव गरेको आयोजनाले अब कास्कीकै नयाँपुलमा तल्लो स्टेसन रहने गरी प्रस्ताव गरेको छ । प्रस्तावित केबलकारको लम्बाइ ८१.०१४ किलोमिटर […]