थानकोटमा एक अर्बको लगानीमा अस्पताल बन्ने

चन्द्रागिरि नगरपालिका वडा ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई जर्मन विकास बैंक (केएफडब्लु) रु एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोग गर्नेछ । सो सहयोगमा मन्त्रालय, नगर प्रमुख घनश्याम गिरी र बैंकका प्रतिनिधिका बीचमा हालै प्रारम्भिक सम्झौतासमेत भइसकेको छ ।

सम्बन्धित सामग्री

४ अर्बको लगानीमा इटहरीमा क्यान्सर अस्पताल बन्ने

इटहरी । नेपाल क्यान्सर फाउन्डेसनले इटहरीमा ४ अर्बको लगानीमा आधुनिक अस्पताल निर्माण गर्ने भएको छ ।   एक सय शैया क्षमताको उक्त अस्पताल निर्माणको लागी आबश्यक...