हप्ता दिनको झरी थामिएपछि खुलेको हिमाल

विगत एक हप्तादेखिको निरन्तर झरी थामिएर बुधबारदेखि मौसम खुलेको छ । मौसम खुलेसंगै बागलुङ बजारबाट देखिएको धवलागिरि हिमालको मनमोहक दृश्य । तस्बिर : रामबहादुर थापा/रासस