अटिजम सचेतनाका लागि टुँडिखेलमा गुञ्जियो १९७४ एडी (तस्वीर)

काठमाडौं । नेपाली रक ब्याण्ड १९७४ एडी यतिबेला देश-विदेशको सांगीतिक दौडाहामा व्यस्त छ । गत महिनासम्म यसले विदेशस्थित नेपाली डायस्पोरामा टुर गर्‍यो । यतिबेला भने ब्याण्ड स्वदेशको टुरमा छ । शनिबार काठमाडौंको टुँडिखेलमा ब्याण्डलाई सुन्न सयौं दर्शक उपस्थित भए । अटिजमसम्बन्धी चेतना जगाउने उद्देश्यले ब्याण्डले च्यारिटी कन्सर्टको आयोजना गर्‍यो । ‘इम्ब्रेस अटिजम’ भन्ने स्लोगनसहित आयोजित […]

सम्बन्धित सामग्री

अटिजमका लागि साङ्गीतिक कार्यक्रम

काठमाण्डौ – अटिजम केयर नेपाल सोसाइटीले अटिजमबारे जनचेतना फैलाउने उद्देश्यले साङ्गीतिक कार्यक्रम गर्ने भएको छ । मस्तिष्कको विकासमा हुने जन्मजात असमानताको बारेमा जानकारी गराउन अटिजमका लागि निःशुल्क सङ्गीत कार्यक्रम गर्न लागेको आयोजक अटिजम केयर नेपाल सोसाइटीकी अध्यक्ष डा. सुनिता मलेकु अमात्यले जानकारी दिनुभयाे । साङ्गीतिक कार्यक्रममा प्रवेश निःशुल्क रहेकाे उहाँले बताउनुभयाे । यही चैत ४ गते शनिवार काठमाण्डौको टुँडिखेलमा हुने कार्यक्रममा १९७४ एडी समूहको साङ्गीतिक प्रस्तुति रहनेछ । कार्...