केकेको अनुहार र टाउकोमा चोट देखियो, प्रहरीद्वारा ‘असामान्य मृत्यु’को मुद्दा दर्ता

 भारतका चर्चित गायक केके (कृष्ण कुमारा कुन्नथ) को मंगलबार अचानक निधन भएका ेछ । उनी कोलकातामा एक लाइभ शो गरिरहेका थिए । भारतीय सञ्चार माध्यमका अनुसार शोपछि उनको स्वास्थ्य अचानक बिग्रियो र उनलाई तुरुन्त अस्पताल लगियो जहाँ उनलाई मृत घोषित गरियो । डाक्टरले यसलाई कार्डियक अरेस्टका कारण भएको निधन बताइरहेका छन् । यद्यपि, मृत्युको वास्तविक कारणको खुलासा पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै हुने पनि बताइएको छ ।यता प्रहरीले यो मामिलामा असामान्य मृत्युको मुद्दा दर्ता गरेकाे छ । प्रहरी स्रोतलाई उद्धृत गर्द