भक्तपुरमा भीषण आगलागी, एक युवतीको मृत्यु

भक्तपुर, ३० कात्तिक । भक्तपुरमा आज भीषण आगलागी भएको छ । आज बिहान ८ बजे मध्यपुर ठिमी–६ राईटोल माथिल्लो कुपण्डोलको एक घरमा आगालगी भएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार आत्माराम केसी र हरिशरण केसीको घरमा आगलागी भएको हो । आगलागीमा परेर आत्मारमकी छोरी अस्मिताको मृत्यु भएको हो । २५ वर्षीया अस्मिता सुस्तमनस्थिति र प्यारालाइसिसबाट […]