बाबुराम एमसीसी पास हुनेमा ढुक्क, पार्टीमा बहुमत सांसदहरु एमसीसीको पक्षमा रहेको दाबी

काठमाडौं, ५ फागुन । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई एमसीसी संसद्बाट अनुमोदन गर्नुपर्ने बताएका छन् । सरकारले भोलि एमसीसी पास/फेलको लागि सदनबाट टेबुल गर्न लागेको बेलामा भट्टराईले यस्तो बताएका हुन्। पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने,‘एमसीसी नेपालको हितमा छ, यसमा अलमल गर्नुपर्ने कुनै कारण नै छैन् । हाम्रो पार्टीमा बहुमत […]