कतार विश्व कपकाे भव्य उद्घाटन

कतारमा २२ औँ फिफा विश्व कप फुटबलकाे भव्य उद्घाटन भएकाे छ । उद्घाटन समाराेहकाे आयाेजना अल बायत रङ्गशालामा भएकाे छ ।  कतारका शेख तमीम बिन हमद अल थानीले विश्व कप सुरु भएकाे आधिकारिक घाेषणा गर्नुभएकाे छ । उहाँले सबैकाे स्वागत गर्दै शुभकामना पनि दिनुभयाे । यसअघि विश्व कपकाे ट्रफीलाई अल बायत रङ्गशालामा ल्याइएकाे थियाे । उद्घाटन कार्यक्रममा दक्षिण काेरियाकाे चर्चित ब्यान्ड बीटीएसकाे प्रस्तुतिमा स्टेडियममा उपस्थित समर्थकले नाचगान गरेका छन् । यस्तै नाै सयभन्दा धेरै कलाकारले प्रस्तुति दिए । हलिउडका चर्चित अभिनेता...

सम्बन्धित सामग्री

कतार विश्वकपको औपचारिक उद्घाटन – देशसञ्चार

विश्व खेलकुदको सर्वाधिक लोकप्रिय प्रतियोगिताका रुपमा रहेको विश्वकप फुटबल प्रतियोगिताको बुधबार भव्य उद्घाटन गरिएको छ। कतारको अल बायत स्टेडियममा आइतबार एक

कतारमा सुरु भयो फुटबलको महाकूम्भ

विश्व फुटबलको महाकूम्भ कतारमा आजबाट औपचारक रूपमा सुरु भएको छ । बहुप्रतीक्षित ‘कतार विश्वकप २०२२’ को केहीबेरअघि भव्य उद्घाटन समारोह भयो ।  अल बायत स्टेडियममा आयोजना गरिएको उद्घाटन समारोह निकै भव्य...

कतार विश्वकपको भव्य उद्घाटन

दोहा – विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप कतार २०२२ को भव्य उद्घाटन भएको छ । कतारको अलखोरमा अवस्थित अल बायत स्टेडियममा आइतबार साझ एक विशेष समारोहकाबीच कतार विश्वकप औपचारिक उद्घाटन भएको छ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आइतवार साँझ अल बायत स्टेडियममा फिफा विश्वकप कतार २०२२ को उद्घाटन गरेका छन् । […]

विश्वकपको उद्घाटनमा बिटीएसका जुङकुकले गाउने

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ आज भव्य उद्घाटन समारोहमाझ सुरु हुँदैछ । उद्घाटन खेलमा कतार र इक्वेडर भिड्नुअघि ३० मिनेट चल्ने उद्घाटन समारोहमा विभिन्न ७ प्रस्तुति देखाइनेछ । कतारको अलखोरस्थित अल बेयत रंगशालामा हुने समारोहमा विश्व प्रसिद्ध दक्षिण कोरियाली ब्यान्ड बिटीएसका जुङ कुक र कतारी गायक फाहाद अल-कुबाइसीले प्रस्तुति दिनेछन् । उद्घाटन […]