गोदावरी नगरपालिकामा कांग्रेस–माओवादी गठबन्धन अगाडि

ललितपुर, वैशाख ३१ । ललितपुरको गोदावरी नगरपालिकामा पनि माओवादी-कांग्रेसको गठबन्धन अघि देखिएको छ । गोदावरी नगरपालिकाकी निर्वाचन अधिकृत श्रद्धा रिजालका अनुसार गठबन्धनकातर्फबाट मेयरका उम्मेदवार गजेन्द्र महर्जनले ६ सय २५ मत ल्याएका छन् भने उपमेयरकी उम्मेदवार मुना अधिकारीले ६ सय २६ मत प्राप्त गरेकी छिन् । एमालेका मेयर उम्मेदवार गम्भीर रानाले ४ सय ५३ मत पाएका […]

सम्बन्धित सामग्री

माओवादी नेतृत्वको सरकार लामो समय टिक्ने सञ्चारमन्त्री शर्माको दाबी

ललितपुर : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अहिलेको गठबन्धन सरकार तत्कालै कमजोर भएर नसकिने दाबी गरेकी छन्। उनले विचार फरक फरक भए पनि सबैका लागि देशको निम्ति केही गर्नुपर्ने भावना भएकाले अहिलेको गठबन्धन सरकार भत्किने संभावना नदेखिएको बताइन् ।ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १० स्थित न्यौपाने गाउँमा विप्लव नेतृत्वको माओवादीका नेता चुडामणी वली आदर्शको आमाको निधन भएको घडीमा श्रद्धान्जली दिन पुगेकी मन्त्री शर्माले माओवादी नेतृत्वको सरकार लामो समय टिक्ने दाबी गरिन्।मन्त्री शर्माल

आगामी पाँच वर्ष सङ्घ र प्रदेशमा गठबन्धन सरकार : मन्त्री भुसाल

काठमाडौँ,३० कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आसन्न निर्वाचनपछि सङ्घ र सातै प्रदेशमा गठबन्धनको स्थायी सरकार बन्ने दाबी गरेकि छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत आज ललितपुरका विभिन्न क्षेत्रमा घरदैलो कार्यक्रमपछि गोदावरी नगरपालिका–१२ थेचोमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारले देशको आर्थिक तथा सामाजिक विकासमा नयाँ क्रान्तिको अभियान […]

कसैले भ्रम छरेर गठबन्धन टुट्ने छैन: पम्फा भुसाल

काठमाडाैँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आसन्न निर्वाचनपछि सङ्घ र सातै प्रदेशमा गठबन्धनको स्थायी सरकार बन्ने दावी गरेकी छन्। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत आज ललितपुरका विभिन्न क्षेत्रमा घरदैलो कार्यक्रमपछि गोदावरी नगरपालिका-१२ थेचोमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारले देशको आर्थिक तथा सामाजिक विकासमा नयाँ क्रान्तिको अभियान थालनी गर्ने बताइन्। […]

ललितपुरमा कांग्रेस र माओवादीको मात्र गठबन्धन

काठमाडौं – ललितपुरमा कांग्रेस र माओवाद केन्द्रबीच मात्र गठबन्धन भएको छ । ६ वटा स्थानीय तह रहेको ललितपुरमा चारवटा कांग्रेस र २ वटा माओवादी केन्द्रले पाएको छ । ललितपुरमा गठबन्धनको एकीकृत समाजवादी र जसपा समेटिएन ।  ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, बागमती नगरपालिका र महांकाल गाउँपालिको प्रमुख कांग्रे...

ललितपुरमा कांग्रेस र माओवादीको मात्र गठबन्धन

काठमाडौं – ललितपुरमा कांग्रेस र माओवाद केन्द्रबीच मात्र गठबन्धन भएको छ । ६ वटा स्थानीय तह रहेको ललितपुरमा चारवटा कांग्रेस र २ वटा माओवादी केन्द्रले पाएको छ । ललितपुरमा गठबन्धनको एकीकृत समाजवादी र जसपा समेटिएन ।  ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, बागमती नगरपालिका र महांकाल गाउँपालिको प्रमुख कांग्रे...