टेष्ट क्रिकेटमा बंगलादेशको ऐतिहासिक जित

काठमाडौँ – न्युजिल्याण्डविरुद्धको पहिलो टेस्ट क्रिकेटमा बंगलादेशले न्युजिल्याण्डलाई हराएको छ । बुधबार बिहान भएको खेलमा ४० रनको लक्ष्य पछ्याएको बंगलादेशले २ विकेट गुमाएर पुरा गर्दै ८ विकेटले विजयी भएको हो । पहिलो पालीमा बंगलादेशले चार सय ५८ रन बनाएपछि न्युजिल्याण्ड एक सय ३० रनले पछि परेको थियो । दोस्रो पालीमा पनि न्युजिल्याण्ड जम्मा एक सय […]

सम्बन्धित सामग्री

न्युजिल्याण्डमाथि बंगलादेशको ‘ऐतिहासिक’ जित

काठमाण्डाै – न्युजिल्याण्डसँगको पहिलो टेष्ट क्रिकेट बंगलादेशले आठ विकेटले जितेको छ । न्युजिल्याण्डले दिएको ४० रनको सामान्य लक्ष्य बंगलादेशले २ विकेट गुमाएर भेटायो । पहिलो पारीमा बंगलादेशले चार सय ५८ रन बनाएपछि न्युजिल्याण्ड एक सय ३० रनले पछि परेको थियो । दोस्रो पारीमा पनि न्युजिल्याण्डले जम्मा एक सय ६९ रन मात्रै बनाउन सक्यो  । उसका विल योङले ६९ रन बनाए । बंगलादेशका लागि इबदुत हसिनले ६ तथा तस्कीन अहमदले तीन विकेट लिए । दुई वटा टेष्टको श्रृङ्खला खेल्न बंगलादेश न्युजिल्याण्ड भ्रमणमा छ । घरेलु मैदानमा १७ ...