बैतडी- सुदूरपश्चिम प्रदेशमा शून्यमा झरेको कोरोना सङ्क्रमण दर हाल निरन्तर रुपमा बढ्दै गएको छ । भारतसँग सीमा जोडिएको यस प्रदेशमा हाल दिनहुँ कोरोना सङ्क्रमण दर बढ्दै गएको हो । गत एक महिनाको तथ्याङ्क हेर्दा यहाँ करिब एक हजार दुई सय थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको साउन १ गतेदेखि मसान्तसम्मको तथ्याङ्क हेर्दा एक हजार एक […]