रसुवामा हाइ अल्टिच्युड माउन्टेन बाइक च्यालेन्ज हुने

काठमाडौं । रसुवामा प्रथम संस्करणको हाइ अल्टिच्युड रसुवा माउण्टेन बाइक च्यालेन्ज प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद विकास परिषद, वाग्मती प्रदेश र जिल्ला साइक्लिङ संघ रसुवाको संयुक्त आयोजनामा मंसिर १८ गतेबाट प्रतियोगिता हुने भएको हो ।   साहसिक खेलमा युवा पुस्तालाई आकर्षित गर्ने उद्देश्यले प्रदेश खेलकुद परिषदले वर्षको दोस्रो कार्यक्रममा साइक्लिङ...

सम्बन्धित सामग्री

रसुवा माउन्टेन बाइक मंसिर १८ मा

२२ कात्तिक, काठमाडौं । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश र रसुवा जिल्ला साइक्लिङ संघको संयुक्त आयोजनामा प्रथम हाइ अल्टिच्युड रसुवा माउन्टेन बाइक च्यालेन्ज रसुवामा मंसिर १८ गते हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ इलिट, जुनियर र मास्टर्स तथा महिलामा इलिट विधामा प्रतिस्पर्धा हुने रसुवा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका आयोजक साइक्लिङ संघका […]