के हो राष्ट्रियगान र व्याकुल माइलाको विवाद ?

काठमाडौं । यही असोज ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले १३ निर्णय गर्‍यो । तीमध्ये अन्तिम अर्थात् १३औँ निर्णय थियो, राष्ट्रियगानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला)लाई सहज जीवनयापनका लागि मासिक ५० हजार रुपैयाँ भत्ता उपलब्ध गराउने । उनलाई त्यसअघि मासिक २५ हजार भत्ता दिइन्थ्यो । त्यसमा वृद्धि गरी ५० हजार पु¥याइएको...