प्रिपोन्ड भयो ‘राधा’

काठमाडौँ– भाद्र २४ लाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘राधा’ प्रिपोन्ड भएको छ । यो फिल्म अब दुई साता अगाडि भाद्र १० मा प्रदर्शनमा आउने भएको हो । सुवर्ण थापा निर्देशित यो फिल्म अब भदौ १० मा प्रदीप ‘प्रकाश’ संग भिड्ने छ । थिएटर पृष्ठभूमिका कलाकारको बाहुल्य रहेको फिल्मको सार्वजनिक नयाँ पोस्टरमा सृष्टिले बच्चा बोकिरहेकी छिन् […]