काठमाडौँ- कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुको लगानी रहेको वेतन कर्णाली जलविद्युत् आयोजना (४३९ मेगावाट) ले अन्तर्राष्ट्रिय स्तरको परामर्शदाता नियुक्तिका लागि प्रक्रिया अघि बढाएको छ ।
आगामी वर्षदेखि निर्माणमा जाने लक्ष्य रहेको यो आयोजनाले यो वर्ष निर्माणअघिका सबै प्रक्रिया पूरा गर्न परामर्शदाता नियुक्तिका लागि अन्तर्राष्ट्रिय प्...