सभामुखले पदीय मर्यादा कायम राख्न नसकेको योगेशको आरोप (भिडियो)

काठमाडौं । नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको र एमाले विभाजनको मतियार बनेको आरोप लगाएका छन् । संसद बैठकबाट बाहिर निस्कने क्रममा पत्रकारसँग कुरा गर्दै नेता भट्टराईले सभामुखले विगतका सभामुखहरुको जस्तो पदीय मर्यादा कायम गर्न नसकेको बताए । उनले पार्टीले कारवाही गरेपछि सांसदहरु पदमुक्त हुने कुरामा […]

सम्बन्धित सामग्री

ओलीले रोष्ट्रममै भने : एमाले फुटाउन सभामुखले पदीय मर्यादा बिर्सिए

१२ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी फुटाउन सभामुख अग्निप्रसाद सापकोटाले पदीय मर्यादा बिर्सेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै सभामुखमाथि आरोप लगाएका हुन् …

सभामुख सापकोटाप्रति एमालेको आक्रोश कायमै

प्रमुख प्रतिपक्ष एमालेले प्रतिनिधिसभाका सभामुखले राजनीतिक दललाई विभाजन गराएको आरोप पुनः लगाएको छ । पाँच दलीय गठबन्धनको नेतृत्व गरेको शेरबहादुर देउवा नेतृत्वको सरकारको ६ महिने कार्यकालका बारेमा टिप्पणी गर्दै एमालेले प्रतिपक्षले पाउनुपर्ने सार्वजनिक लेखा समितिको नेतृत्व पनि नदिएको थप आरोप लगाएको छ ।‘प्रतिनिधिसभाका सभामुख नै प्रमुख प्रतिपक्षी दललाई विभाजित गर्ने असंवैधानिक, असंसदीय र पदीय मर्यादा विपरीतको काममा संलग्न भएका कारण प्रतिनिधिसभाको बैठक लामो समयदेखि अवरुद्ध हुन पुगेको छ,&rsquo

एमाले विभाजित गर्न सभामुख पार्टी कार्यकर्ता बने : विष्णु पौडेल

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले विभाजित गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले नांगो ढंगले पदीय मर्यादाको दुरुपयोग गरेको आरोप लगाएका छन्। एमाले निकट राष्ट्रिय वाणिज्य महासंघको कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले भने, ‘यो संसद्‌बाट अब मुलुकले कुनै राम्रो अपेक्षा गर्न सक्दैन। सत्ता पक्ष र सभामुखले संसद्‌मा नौटंकी देखाइरहेका छन्। एमाले विभाजन गर्न सभामुखले पदीय मर्यादा भुलेर नांगो ढंगले पदीय हैसियतको दुरुपयोग गरे।’पछिल्लो स

एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध, सभामुख दल विभाजनमा मतियार बनेको आरोप

काठमाडौं : नेकपा (एमाले)ले प्रतिनिधिसभाको बुधवारको बैठक अवरुद्ध गरेको छ। सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको र एमालेले कारवाही गरेका सांदहरुलाई कारवाही गरेको विषयमा सभामुख अग्नि सापकोटाले सुचना जारी नगरेको भन्दै बैठक अवरोध गरेको हो। नेकपा एमालेका सांसद विशाल भट्टराईले नेकपा सभामुखले मर्यादा नाघेको आरोप लगाउँदै भने,'नेकपा एमाले अन्य धर्तिबाट आएको…

सभामुखले निर्लज्जता प्रस्तुत गरेः एमाले

बुटवल– नेकपा एमालेले प्रतिपक्षी दललाई वेवास्ता गरेर लुम्बिनी प्रदेश सभाको बैठक सञ्चालन गरेर सभामुखले निर्लज्जता प्रस्तुत गरेको आरोप लगाएको छ। सोमबार मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिएपछि एमालेले सभामुखले पदको गरिमा र पदीय मर्यादा नांगिएको प्रतिक्रिया दिएको हो। केसीले विश्वासको मत लिँदा प्रदेश सभा बहिस्कार गरेको एमालेले मंगलबार विज्ञप्ति जारी गर्दै सोमबारको प्रदेश सभामा नाटक […]