गम्भीर बिरामी राखिने एचडियू खरिदमा समेत भ्रष्टाचार

भ्रष्टाचारविरुद्ध आवाज उठाउने चिकित्सकमाथि उपकुलपतिले स्पष्टीकरण सोधेपछि स्वास्थ्यकर्मीसहित नागरिक समाज पनि आन्दोलनमा, भ्रष्टाचार र शोषण नरोकिए २५० फ्याकल्टी चिकित्सक, पाँच सय नर्स, तीन सय कर्मचारीले सामूहिक राजीनामा दिने चेतावनी धरानस्थित बिपी कोइराला...