नबिल बैंक र डीभी एक्सिलस बीच कृषि कर्जा सम्झौता, किसानलाई सहज वित्तीय पहुँच दिने

काठमाडौं। खेती एपमा आबद्ध भएर व्यवसायिक कृषिमा काम गरिरहेका किसानले अब नबिल बैंकबाट सजिलै कर्जाको सुविधा पाउने भएका छन्।