आफूलाई 'ठूलोकान्छो' मन्त्री भन्दै लिम्बुले भनेः यो मन्त्रालय कसैले लिन चाहँदो रहेनछ

काठमाडौंः युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले युवा तथा खेलकुद मन्त्रालय कसैले लिन नचाहेको आफूले जिम्मेवारी लिएको बताएको छन्। राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्रालयको महत्व ठूलो भए पनि जिम्मेवारीमा कसैको चासो नपरेको बताएका हुन्। 'यो मन्त्रालयको महिमा ठूलो छ, तर कसैले यो मन्त्रालय लिन चाहँदो रहेनछ। पार्टीले जिम्मेवारी…