काठमाडौं– दसैँ, तिहार लगायतका महत्वपूर्ण चाडबाड नजिकिँदै गर्दा नेपाली उपभोक्ताको भान्सा दिन–प्रतिदिन महँगिदै गएको छ । दैनिक उपभोग्य सामानदेखि लत्ता–कपडा लगायतका सामग्रीको मूल्य उच्च हुँदा यसपालिको चाडपर्व निकै महँगो पर्ने देखिएको छ ।
बजार अनुगमन प्रभावकारी नहुँदा तथा अन्तर्राष्ट्रिय बजारमा सामग्रीको मूल्य...