राष्ट्रिय सभामा एमालेको अवरोध कायमै

काठमाडौँ । राष्ट्रिय सभाको सोमवारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोध कायमै रहेको छ ।

सम्बन्धित सामग्री

प्रतिनिधि सभामा एमालेको अवरोध कायमै, भीम रावलद्वारा एमसीसीको विरोध

काठमाण्डाै – प्रतिनिधि सभाको आज आइतवारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नाराबाजी गरेको छ ।  गएको भदौदेखि नै संसदमा नाराबाजी गर्दै अवरोध गर्दै आएको एमालेले आज पनि बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदले नाराबाजी गरेका छन् । नाराबाजीकै बीचमा एमालेकै सांसद भीम रावलले भने बोल्ने समय मागेर अमेरिकी सहायता एमसीसी सम्झौता पास भएकोमा विरोध गर्नुभयो । यस्तै दार्चुलामा भारतले महाकालीको धार नै परिवर्तन गरेको र अन्तर्राष्ट्रिय सन्धि, सम्झौता विपरीत थिचोमिचो गरेको भन्दै नेता रावलले आपत्ति जनाउनुभयो ...

राष्ट्रिय सभामा एमालेको अवरोध कायमै, अनिश्चितकालका लागि स्थगित

राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल एमालेको विरोध कायमै रहेपछि अनिश्चितकालका लागि स्थगित भएको छ । सोमबार १ बजे बसेको राष्ट्रिय सभाको बैठकमा एमालेका सांसदहरूले सिटबाट उठेर अवरोध गरेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

प्रतिनिधि सभामा एमोलेको अवरोध कायमै, नाराबाजीबीच अघि बढ्‍यो बैठक

काठमाडौँ - प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोध आज पनि कायमै छ । बैठक सुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी सुर गरेका छन् । एमालेको नाराबाकैबीच सभामुखले संसदको बैठक अघि बढाएका छन् । एमालेले स‌ंसद् अधिवेशन सुरु भएदेखिनै निरन्तर अवरोध गर्दै आएको छ ।