महालक्ष्मी विकास बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुले काठमाडौंको चावहिलमा रहेको ओम समाज डेन्टल हस्पिटलले दिने सेवामा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलको सेवामा छुट दिने सम्झौताबारे दुवै संस्थाबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले ओम समाज डेन्टल हस्पिटलको ओपीडी डाक्टर कन्सुलेसन र चेकअप सेवा निशुल्क, जनरल डेन्टल […]