भरतपुर महानगर प्रमुख रेनु दाहालले निर्वाचन आचारसंहिता लाग्नु पूर्व नै भूमिहीनले लालपुर्जा पाइसक्ने बताएकी छन् । भरतपुर महानगर सहित चितवनका ३ स्थानीय तहमा अहिले भूमिहीनलाई लालपुर्जा वितरण गर्ने गरी निस्सा वितरण र नापीको काम सुरु भएकाले निस्सा वितरण भएको ३५ दिन भित्र रातो पुर्जा वितरण गर्ने गरी आयोगले धमाधम काम गरेको बताउँदै दाहालले स्थानीय तह निर्वाचन आचार संहिता लाग्नु पूर्व नै भूमिहीनलाई लालपुर्जा वितरण गरिसक्ने दाबी गरिन ।भरतपुर महानगर ११ गणेशथानमा नेकपा माओवादी केन्द्रद्वारा आयोजित पार्टी प्र