पोखरा : पोखरा महानगरपालिकाको मतगणना भइरहेको बेला एमाले कार्यकर्ताले नाराबाजी गरेका छन्। वडा ७ को मतगणना गर्ने क्रममा एमालेले कार्यकर्ताहरूले नाराबाजी गरेको हुन्। उनीहरूले गठबन्धनको प्रतिनिधि बढी भएको भन्दै मतगणना धाँधली गर्न लागेको आरोप लगाउँदै नाराबाजी गरेका हुन्।
जिल्ला समन्वय समितिको हलमा जारी भइरहेको मत गणनास्थलमा नाराबाजी लगाएपछि सुरक्षा दलले…