तीन लाख बढी मूल्यको पाटाका बरामद गरी नष्ट

सशस्त्र प्रहरीले भारतबाट नेपाल ल्याउँदै गरेको पटाका बरामद गरी नष्ट गरेको छ। सिरहाका विभिन्न स्थानबाट रकेट, चक्कर, फुलझरी, खुसार्नी, आलु बमलगायत विभिन्न प्रकारका पटाका बरामद गरी नष्ट गरिएको सशस्त्र प्रहरी...