काठमाडौं : जिल्ला हुलाक कार्यालय दैलेखमा कर्मचारी नियुक्ति तथा कार्यालय भवन निर्माणको टेण्डरमा झण्डै २ करोड बढी रकम हिनामिना भएको खुलेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला हुलाक कार्यालय दैलेखका हुलाक अधिकृत अमरबहादुर मल्लसहितका कर्मचारीहरुले आपसी मिलिमतोमा पटक—पटक वास्तविक दरबन्दी भन्दा बढी द...