गठबन्धनको बलमा कर्णालीमा पहिलो शक्ति बन्ने दाउमा कांग्रेस, सकसमा एमाले
कर्णालीका ७९ पालिकामध्ये कांग्रेसले ३२ पालिकाको नेतृत्व गर्दा माओवादी केन्द्रले २३ पालिका जितेको छ । त्यस्तै, एमाले १५ पालिकामा सीमित भएको छ । गठबन्धन एकातिर एमाले एक्लो हुँदा एमालेले आफ्नो साख जोगाउन निकै संघर्ष गर्नुपर्ने देखिन्छ ।