नाइजरमा हतियारधारी समूहको आक्रमणमा परी ६० जनाको मृत्यु

९ चैत, काठमाडौं । नाइजरको दक्षिणपश्चिम क्षेत्रमा हतियारधारी समूहले गरेको आक्रमणमा परी कम्तीमा ६० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार नाइजरको तहोउवा क्षेत्रको तीन गाउँमा आइतबार अज्ञात हतियारधारी समूहले आक्रमण गर्दा …

सम्बन्धित सामग्री

युक्रेनको विद्यालयमा रुसी हमला, ६० जनाको मृत्यु : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पूर्वी युक्रेनको एक विद्यालयमा रुसी आक्रमणमा परी  ६० जनाको मृत्यु भएको बताएका छन् । यसअघि लुहान्स्क क्षेत्रका गभर्नर सेर्ही हैदाइले बिलोहोरिभकाको एउटा भवनमा ९० जनाले शरण लिएका थिए, जसमध्ये ३० जनालाई मात्र विस्फोटपछि जीवितै निकालिएको थियो। हाइडाईले भने एक रूसी विमानले शनिबार भवनमा बम खसालेको थियो, यद्यपि रूसले यसबारे कुनै टिप्पणी […]

कंगोमा लडाकूहरूको आक्रमणमा परी ६० जनाको मृत्यु

अफ्रिकी मुलुक कंगोको पूर्वी भागमा लडाकूहरूले विस्थापित व्यक्ति बसिरहेको शिविरमा आक्रमण गर्दा कम्तीमा ६० जनाको मृत्यु भएको खबर रोयटर्स समाचार संस्थाले दिएको छ ।  स्थानीय गैरसरकारी संस्थाका प्रमुख तथा एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै उक्त समाचार दिइएको हो ।