इरानमा फुटबल खेलाडी पक्राउ, नयाँ वर्षमा पार्टी गरेको लगाइयो अभियोग

तेहरान। इरानमा नयाँ वर्षको पूर्व सन्ध्यामा केही फुटबल खेलाडी पक्राउ परेका छन्। स्थानीय तस्नीम न्युज एजेन्सीले उक्त जानकारी दिएको हो। पक्राउ परेकामा केही पूर्व र केही हाल खेलिरहेका खेलाडी रहेका छन्। उनीहरुमाथि नयाँ वर्ष २०२३ को पार्टीमा सहभागी भएको आरोप लगाइएको छ। पक्राउ परेका खेलाडीको नाम सार्वजनिक गरिएको छैन। इरानको नियमअनुसार यस्ता पार्टीमा अविवाहित पुरुष र महिला सहभागी हुन पाउँदैनन्।

सम्बन्धित सामग्री

आशिषसहित ४ फुटबल खेलाडी अष्ट्रेलियातर्फ

काठमाडौं (हाम्रो खेलकुद) – व्यावसायिक फुटबल खेलाडी विदेशीने क्रममा मंगलबार ४ खेलाडी थपिएका छन् । राष्ट्रिय फुटबल टोलीका आशिष चौधरीसहित सेसेहाङ आङदम्बे, सिमान्त थापा र आशिष देउला अष्ट्रेलिया गएका छन् । पछिल्लो दुई वर्षमा ५० भन्दा बढी फुटबल खेलाडी विदेशिएका छन् । त्यसमा अधिकांश खेलाडी अष्ट्रेलिया गएका छन् । आशिष ए डिभिजन लिग च्याम्पियन चर्च […] The post आशिषसहित ४ फुटबल खेलाडी अष्ट्रेलियातर्फ first appeared on हाम्रो खेलकुद.

एमबाप्पे सर्वाधिक कमाउने फुटबल खेलाडी

एजेन्सी – फुटबल खेलाडीमा केलियन एमबाप्पे सर्वाधिक आम्दानी खेलाडी बनेका छन् । फोब्र्सको पछिल्लो सुचीमा फुटबल खेलाडीमध्ये सबैभन्दा बढी आम्दानी गर्नेमा फ्रान्सेली तथा पेरिस सेन्ट जर्मेन(पिएसजी) का युवा फरवार्ड एमबाप्पे रहेका छन् । पछिल्लो नौं वर्षमा लियोनल मेस्सी वा क्रिस्टियानो रोनाल्डोबाहेक बढी आम्दानी गर्ने एमबाप्पे पहिलो फुटबलर बनेका छन् ।फोब्र्सका अनुसार २३ वर्षे एमबाप्पेको यो […]