१२ साउन, वालिङ (स्याङ्जा) । पहिराले नहर पुरिँदा स्याङ्जाको चापाकोटमा झण्डै ५०० हेक्टर जमिन बाँझो भएको छ ।
चापाकोट नगरपालिका–४ दार्सिङस्थित ज्याग्दीखोलामा बाँध बाँधेर २७ किलोमिटर टाढाबाट सिँचाइका लागि पानी ल्याइएको नहर पहिराले पुरिँदा खेतीयोग्य जमिन …