काठमाडौं । एकजना सुब्बा सरहका कर्मचारीले ४ वर्षको जागिर अवधिमा गैरकानुनीरूपमा ६ करोडभन्दा बढी कमाइ गरेको ठहरसहित भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी, झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भीमकान्त भण्डारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । भण्डारी २०७३ असोज २१ गते रा. प.अनं. […]