अबिलम्ब क्रियाशील नामावली सार्वजनिक गर्नुपर्छ: रमेश धमला

प्रमुख सत्तारूढ नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले चाँडोभन्दा चाँडो क्रियाशील सदस्यताको नामावाली सार्वजनिक गर्न नेतृत्वसँग माग गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नुवाकोट कांग्रेस सभापति जगदिशनरसिंह केसीले आफूहरू महाधिवेशनको विरोधी नभएको स्पष्ट पारेका छन् ।उनले भने, ‘हामीले महाधिवेशन भाँड्न खोजेको होईन । हामीले सभापतिहरूले पटक–पटक मिटिङ गर्ने काम गर्याैं । नेताहरूलाई […]