मुलुक संघीयतामा गएपछि दोस्रो पटकको संघीय तथा प्रदेश सरकारका लागि चुनाव हँुदै छ । सरकारले चाँडै चुनाव घोषणा गर्ने तयारी गरिरहँदा एकथरीले चुनाव जित्न साम दाम दण्ड भेदको नीति अख्तियार गर्न सुरु गरिसकेका छन् भने अर्काथरीले अब सक्रिय राजनीतिबाट बिदा हुने निर्णय गरिसकेका छन्् । पछिल्ला वर्षहरूमा कुनै पनि हालतमा चुनाव जित्न जेसुकै हतकण्डा प्रयोग […]