भक्तपुरमा कुमारीको हातबाट टीका थाप्नेको भीड

भक्तपुर : विजयादशमीको दिन शुक्रबार जीवित देवी भक्तपुरकी एकान्त कुमारी जीविका बज्राचार्यको हातबाट टीका थाप्नेको भीड लागेको छ। विजयादशमीमा भक्तपुरको तलेजुमा जीवित देवीका रुपमा पुजिँदै आएको एकान्त कुमारीको हातबाट टीका ग्रहण गर्न स्थानीयवासीको घुइँचो लागेको हो।  कुमारी जीविका बज्राचार्यको हातबाट तलेजु...

सम्बन्धित सामग्री

जीवित देवी कुमारीको रहस्यमय जीवन

काठमाडौं – राजधानीको मुटु मानिने दरबार क्षेत्रमा रातो पहिरनमा चिटिक्क सजिएकी देवी कुमारीले दशनार्थीलाई पुलक्क हेर्छिन् । निधारको एउटा कुनादेखि अर्को कुनासम्म फैलिएको रातो टीका, आँखामा लामो पारेर पोतिएको गाजल र अनेक गरगहनाले सजिएकी कुमारीको सरल हाउभाउबाट जो कोही सजिलै प्रभावित हुन्छन् । देवी कुमारीलाई तलेजु भवानी र दुर्गाको अवतार मानिन्छ । उनै देवीले काठमाडौं […]

कुमारीको हातबाट टीका ग्रहण गरी मनाए मोहनी नखः

काठमाडौं । काठमाडौंको जीवित देवी कुमारीको घरसँगै रहेको काठमाडौंको सबैभन्दा पुरानो विहार श्रीखण्ड तरुमुल महाविहारका सदस्यहरुले कोजाग्रत पूर्णिमाको अघिल्लो दिन जीवित देवदेवी गणेश, भैरव र कुमारीको हातबाट टीका ग्रहण गरेर यो वर्षको मोहनी नखः मनाएका छन् । श्रीखण्ड तरुमुल महाविहार संरक्षण तथा संचालन समितिको आयोजनामा परम्परागत नेवारी बाजागाजासहित नगर परिक्रमा गरी जीवित देवदेवी गणेश, भैरव […]

कुमारीको हातबाट टीका लगाउनेको लाइन ! [तस्वीर]

काठमाडौंको हनुमानढोकास्थित कुमारी घरअगाडि कुमारीको हातबाट टीका लगाउन लामबद्ध महिला । गणेश, भैरवसँग टीका लगाएपछि कुमारीको हातबाट टीका लगाउन उनीहरू कुमारी घर पुगेका हुन् । दशैंको टीका आश्विन शुक्ल दशमीदेखि पूर्णिमासम्म लगाइन्छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

देवी कुमारीद्वारा नागरिकलाई टीका र प्रसाद ग्रहण

काठमाडौं । तलेजु भवानीको प्रतिक जीवित देवी कुमारीबाट आमनागरिकले टीका र प्रसाद ग्रहण गरेका छन् । बसन्तपुरस्थित कुमारी घरमा ९ ग्रहमाथि मयूरसहितको स्वर्णासनमा आसिन कुमारीले तान्त्रिक विधि अनुसार पूजा गरिसकेपछि नागरिकलाई टीका दिनुभएकाे हाे । तलेजु मन्दिरमा कुमारीको तान्त्रिक विधिअनुसार घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म पूजा गर्ने चलन रहेकाे छ । कुमारीको पूजा गर्नाले समृद्धि र जीवनयापनका […]

भक्तपुरमा जीवित देवी कुमारीको हातबाट टीका ग्रहण गर्नेको घुइँचो

काठमाडौँ- विजया दशमीको अवसरमा आज भक्तपुरको तलेजुमा जीवित देवीको रुपमा पुजिँदै आएकी कुमारीको हातबाट टीका ग्रहण गर्नेको घुइँचो लागेको छ । एकान्त कुमारी लुनिभा बज्राचार्यको हातबाट तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, पुजारी, जोशीहरु, कर्माचार्यहरु, गुरु तथा पुरोहितले साइतको टीका लगाएका हुन् । कुमारीको हातबाट टीका लगाए पछि मात्र अन्य व्यक्तिको हातबाट टीका लगाउने परम्परा रहेको […]

सर्वसाधारणद्वारा एकान्त कुमारीको हातबाट टीका ग्रहण

विजया दशमीको अवसरमा आज भक्तपुरको तलेजुमा जीवित देवीको रुपमा पुजिँदै आएकी कुमारीको हातबाट टीका ग्रहण गर्नेको घुइँचो लागेको छ । एकान्त कुमारी लुनिभा बज्राचार्यको हातबाट तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, पुजारी, जोशीहरु, कर्माचार्यहरु, गुरु तथा पुरोहितले साइतको टीका लगाएका हुन् । कुमारीको हातबाट टीका लगाए पछि मात्र अन्य व्यक्तिको हातबाट टीका लगाउने परम्परा रहेको तलेजुका मूल नाइके जोशीले बताउनुभयो । कुमारीले साइतको टीका लगाए पछि कुमारीको हातबाट टीका लगाउन सर्वसाधारण तलेजु पुगेका छन् ।अपरान

राष्ट्रपति भण्डारीद्वारा कुमारीको हातबाट टीका ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार साँझ हनुमान ढोकास्थित कुमारी घरमा गई कुमारीको हातबाट टीका र प्रसाद ग्रहण गर्नुभएको छ ।

इन्द्रजात्रा र पृथ्वीनारायणको गद्दी आरोहण

शाक्य बौद्ध वंशकी जीवित कुमारीको हातबाट टीका लगाएर पाउमा ढोग गरेपछि मात्र पृथ्वीनारायण शाह राजसिंहासनमा बसेका थिए।...

सर्वसाधारणले कुमारीको हातबाट लगाए टीका

काठमाडौं, असोज २९ । सर्वसाधरणले तलेजु भवानीको प्रतिक जिवित देवी कुमारीको टीका र प्रसाद ग्रहण गरेका छन् । बसन्तपुरस्थित कुमारी घरमा नौ ग्रह माथि मयुर सहितको स्वर्ण आसनमा सवार कुमारीले तान्त्रिक विधि अनुसार पूजा गरिसकेपछि कुमारीले सर्वसाधारणलाई टीका दिएकी हुन् । कोरोना महामारीका कारण यस वर्ष कुमारीको हातबाटै टीका भने लगाउन दिइएन्। कुमारीको दर्शन सर्वसाधारणले […]