आईसीसी विश्वकप लिग– २ अमेरिकासंग नेपालको सनसनीपूर्ण बराबरी

अमेरिकामाा जारी आईसीसी विश्वकप लिग– २ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाको दोस्रो खेलमा नेपालले अमेरिकासंग बराबरी गरेको छ । आइतबार विहान सम्पन्न खेलमा हारको नजिक पुगेको नेपालका लागि आदिल अन्सारीले अन्तिम दुई बलमा दुई विकेट लिएपछि अमेरिकासँगको खेल नाटकीय रुपमा बराबरीमा सकिएको हो । दुवैले समान २७४ रन बनाएपछि खेल बराबरी भयो र १-१ अंक जोडे …