वीर अस्पतालका १७० बेड प्रयोगविहीन

काठमाडौं । वीर अस्पतालको नवनिर्मित भवनमा सरकारले अक्सिजन व्यवस्थापन भए तत्कालै सञ्चालन गर्ने तयारी गरेको छ । अक्सिजन अभावले सरकार अहिलेसम्म सञ्चालन गर्ने आँट गरिरहेको छैन ।  अस्पताल व्यवस्थापनले अक्सिजन अभावका कारण नयाँ बेड सञ्चालन गर्न नसकिने जनाएको छ । गएको वैशाख २० गते सरकारले वीर अस्पतालको नयाँ भवनलाई ५०० शय्याको...