स्थानीय तहका जनप्रतिनिधिले निजी क्षेत्रसँगको सहकार्यमा जोड दिने

गण्डकी । कास्कीका नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिले निजी क्षेत्रसँगको सहकार्यमा पालिकामा समृद्धि र विकासका काम अघि बढाउने बताएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा हिजो (बुधबार) आयोजित नवनिर्वाचित जनप्रतिनिधिको सम्मान एवं अन्तरक्रियामा वक्ताहरूले निजी क्षेत्रसँगको सहकार्यका माध्यमबाट अघि बढ्ने र लगानीमैत्री वातावरण निर्माण गर्ने बताए । नवनिर्वाचित जनप्रतिनिधिलाई निजी क्षेत्रका एजेन्डाबारे जानकारी गराउने, सहकार्य […]