नम्बर प्लेट मेटिएका सवारी छ्यापछ्याप्ती, दुर्घटना गराएर भागे को जिम्मेवार ?

यी तस्वीरहरू काठमाडौंका विभिन्न सडक र पार्किङस्थलमा खिचिएका हुन् । यीमध्ये कुनैमा नम्बर प्लेट मेटिएको छ भने कुनैको रंग उडेर अंक नबुझिने भएको छ । स्पष्ट नखुल्ने नम्बर प्लेट राखेर सवारी गुडाउनु कानूनविपरीत हो । यसमा ट्राफिक प्रहरीसहित सम्बन्धित निकायको ध्यान जान सकेको छैन । यो समस्या काठमाडौंलगायत देशका विभिन्न भागमा वर्षौंदेखि विद्यमान छ । यस्ता सवारी आपराधिक गतिविधिमा प्रयोग भए वा दुर्घटना गराएर भागे कसरी पहिचान गर्ने ? कसरी नियन्त्रणमा लिने ? यस्तो गैरजिम्मेवारीपन कहिलेसम्म सहेर बस्ने ? यति सामान्य समस्या समाधानमा सरोकारवाला...

सम्बन्धित सामग्री

इम्बोस्ड नम्बर जडानमा सास्ती व्यहोर्दै सवारी धनी

इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रियामा देखिएका समस्या र जिम्मेवार निकायको जवाफ सहित नागरिककर्मी पुष्प भट्टको स्थलगत रिपोर्टः...