८ चैत, सुर्खेत । केन्द्रमा नयाँ राजनीतिक समीकरण बनेपछि कर्णाली प्रदेश सरकार अन्योलमा छ । प्रदेशमा एमाले–माओवादीको पुरानो सत्ता समीकरण कायम देखिए पनि यो कहिलेसम्म टिक्छ भन्ने अन्योलताले सरकारको कार्यसम्पादन नै प्रभावित बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएसँगै प्रदेश सरकार फेरबदलबारे चर्चा छ । केन्द्रको निर्णय पर्खिएर बसेका सत्ता […]