अरबका खाडीमा खाइनखाइ पसिना बगाएर दशनङ्ग्रा खियाउँदा पनि राम्रो कमाइ गर्न नसकेपछि गाउँमा फर्किएर तरकारी र फलफूलखेती गरेका म्याग्दीका केही युवाले खाडीमा भन्दा तीन गुणाबढी आम्दानी गरेर मनमा सन्तोष र मुहारमा खुसी फर्काउन सफल भएका छन् ।
१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले प्रस्तुत गरेको बजेटमा युवा तथा खेलकुद मन्त्रालयको बजेट करिब ३८ करोड घटेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा पेश गरेको बजेटमा युवा तथा खेलकुदका लागि २ अर्ब ८७ करोड ५९ लाख बजेट छुट्याइएको छ । यो युवा र खेलकुद दुवैको समग्र बजेट हो […]
एजेन्सी – युवा फरवार्ड किलीयन एमबाप्पे पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग असन्तुष्ट रहेको र क्लब छाड्न चाहेको चर्चा मंगलबार युरोपेली संचारमाध्यममा छायो । तर क्लबले भने एमबाप्पेले क्लबसमक्ष त्यस्तो कुरा नगरेको बताएको छ । पिएसजीले च्याम्पियन्स लिगमा बेन्फिकासँग खेल्नुअघि क्लबका खेल निर्देशक लुइस काम्पोसले एमबाप्पेले क्लब छाड्नेबारे केही नभनेको जानकारी दिए । ‘म एमबाप्पेलाई दैनिक […]
राजनीतिक र आर्थिक अस्थिरतामा जुधिरहेको श्रीलंकालाई क्रिकेट खेलाडीले ऐतिहासिक खुसी दिएका छन्। युवा लेफ्ट आर्म स्पिनर प्रभात जयसूर्याको शानदार बलिङमामा श्रीलंकाले दोस्रो टेस्टमा अस्ट्रेलियालाई इनिङ र ३९ रनले पराजित गरेको हो। योसँगै दुई खेलको टेस्ट सिरिज १–१ को बराबरीमा सकिएको छ।दोस्रो इनिङमा डेब्यू ब्वाइ चम्किँदा अस्ट्रेलियाका ब्याटर निरीह भएका थिए। श्रीलंकाले टेस्ट क्रिकेटमा पहिलो पटक अस्ट्रेलियालाई इनिङ अन्तरले पराजित गरेको हो।अष्ट्रेलियाले पहिलो इनिङमा ३६४ रन बनाएको थियो।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा स्ट्राइकर केलियन एमबाप्पेले क्लबसँगको सम्झौता नवीकरण गर्दा आफू खुसी भएको बताएका छन् । एमबाप्पे सन् २०१८ मा मोनाकोबाट पीएसजी आएका थिए । २३ वर्षीय एमबाप्पेले अब आउने सिजनमा आफूले क्लबलाई उपाधि दिलाउन लागि पर्ने बताए ।एम्बाप्पे पछिल्लो समय स्पेनिस क्लब रियल मड्रिड जाने चर्चा थियो । तर, सिजनको अन्तिम समयमा आउँदा उनले पीएसजीमा तीन वर्षका लागि सम्झौता नवीकरण गरेका छन् । सम्झौता नवीकरणसँगै एमबाप्पे २०२५ को जुन ३० सम्म पीएसजीमा रहने छन् ।‘म पीए
पार्क बनेपछि ज्येष्ठ नागरिक, बालबालिका र युवा सबैलाई खुसी मिलेको छ। घर नजिकै पार्कमा आएर शारीरिक क्षमताअनुसार व्यायाम गर्न पाउँदा आनन्द लागेको सुन्तली थापा मगर बताउँछिन्।...
मस्कट (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याटर आरिफ शेखले विकेटकिपर भाइ आसिफसँगै देशको लागि खेल्न पाउँदा खुसी लागेको बताएका छन् । शेख दाजुभाइ ओमानमा चार देश सम्मिलित टि२० आई सिरिजको नेपालका लागि सँगै खेल्दै राम्रो प्रर्दशन गरे । शुक्रबारदेखि सुरु हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोटको लागि पनि दुवै टोलीमा सँगै छन् […]
एजेन्सी – फ्रान्सेली तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्टार केलियन एमबाप्पे अहिले खुसी छैनन् । लामो प्रतीक्षापछि पनि उनी यो सिजन पिएसजीबाट रियल म्याड्रिड सरुवा हुन पाएनन् । उनको चाहना पिएसजी छाडेर रियल जाने थियो । तर रियलको पटक पटकको प्रस्ताव पिएसजीले अस्वीकार गरेको थियो । सरुवा बजार बन्द हुने केहि समय अघि […]