राजपाका सांसदले बाढी पीडितका लागि एक महिनाको तलब दिने :: Pahilopost.com

काठमाडौः राष्ट्रिय जनता पार्टीका सांसदहरुले एक महिनाको तलब बाढीपीडितलाई दिने भएका छन्। पार्टीका सांसदहरुको आज बसेको बैठकले एक महिनाको तलब बाढी पीडितलाई दिने निर्णय गरेको हो। बैठकले उद्योगी व्यापारी, स्वदेशी तथा विदेशी संघसंस्थालगायत दातृ निकायलाई पीडित परिवारलाई नगद र जिन्सी सहयोग गर्न आग्रह गरेको छ। त्यस्तै, पीडितको उद्धार, राहत