अक्सिजन उद्योग चौबीसै घण्टा सञ्चालन गर्न ललितपुर प्रशासनको निर्देशन

२३ वैशाख, काठमाडौं । ललितपुरमा सञ्चालित अक्सिजन उत्पादन गर्ने तीनवटा उद्योगलाई चौबीसै घण्टा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत नेतृत्वको टोलीले बिहीबार पाटनको सगरमाथा अक्सिजन नेपाल प्रालि, …