काभ्रे । जिल्लामा लामखुट्टेको टोकाईबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । चार दिनअघि ४२ सङ्क्रमित रहेको काभ्रेमा दोब्बर अर्थात् ८० जनामा सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । गत असार दोस्रोसाता पाँचखाल नगरपालिकामा पहिलोपटक देखिएको डेङ्गुको सङ्क्रमण हाल ११ स्थानीय तहका ४० जनामा पुष्टि भैसकेको हो । “चार दिनको अवधिमा शतप्रतिशत […]
The post काभ्रेमा डेङ्गु सङ्क्रमण बढ्याे appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.