मुख्य नालामाथि बनेको हरिखेतान क्याम्पसमा वीरगञ्ज महानगरले चलायो डोजर

२५ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले मुख्य नालामाथि हरिखेतान बहुमुखी क्याम्पसले निर्माण गरेको संरचनामा डोजर लगाएको छ । संरचना हटाउन मेयर राजेशमान सिंह दिउँसो डोजर लिएर आफैं क्याम्पसमा पुगेका थिए । क्याम्पसको संरचना मुख्य नालामाथि निर्माण हुँदा नाला सफाइमा अवरोध भएकाले निर्माण गरिएका संरचना हटाउन डोजर लगाउनु परेको महानगरले जनाएको छ । नालामाथि बनेको संरचना […]