सदभाव र सुभाष तीन स्ट्रोकले अगाडि

 एमेच्योर खेलाडीद्वय सुभाष तामाङ र सदभाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन बुधबार संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन् । गोकर्ण गल्फ क्लबमा...