पाँचतलेमा ५० कलाकारको विशेष प्रदर्शन

विश्वकै सबैभन्दा अग्लो मन्दिरको रूपमा परिचित भक्तपुरको पाँचतले मन्दिर परिसरमा जहिले पनि आन्तरिक तथा बाह्य पर्यकटको विशेष चहलपहल रहने गर्छ। तर, शनिबार अझ विशेष चहलपहल रह्यो। कारण ५० मिनेट, ५० बोली, ५० स्टेप नृत्य र ५० कलाकारको सहभागिता।...