चन्दननाथमा केबुलकार निर्माणमा चार अर्ब लाग्ने अनुमान

चन्दननाथ नगरपालिकाका स्वतन्त्र मेयर राजुसिंह कठायतले चन्दननाथमा केबुलकार सञ्चालन गर्ने चुनावी घोषणा पत्रमा उल्लेख गरेका थिए ।नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएर कठायत मेयरमा निर्वाचित भए । चन्दननाथमा केबुलकार सञ्चालन गरेरै छाड्ने, फोहोर व्यवस्थापनको दिगो समधान खोज्ने, विद्युतीकरणमा जोड दिने, सामाजिक सुरक्षा, सेवा प्रवाह र भ्रष्टचारमा शुन्य सहनशीलता अपनाउनेलगायतका एजेण्डा घोषणापत्रमा देखाउँदै चुनाव जितेका […]