‘कालीगण्डकीले हजारौं वर्षदेखि सभ्यता बचाएको छ’

अहिले कालीगण्डकी नदीमा डाइभर्सन राख्ने/नराख्नेबारे सर्वत्र चर्चा छ । यो विषयमा बहस गर्नुभन्दा अघि गण्डकी नदीको इतिहासको गहिरो अध्ययन गर्नुपर्ने हुन्छ । सर्वप्रथम ‘गण्डकी’ शब्दमा जाँदा यसको अर्थ गैंडा भन्ने पनि हुन्छ । मगर भाषामा खोलाको पछाडि ‘दी’ अक्षर आउँछ । जस्तै ः तादी, मादी आदि नदीका नाम भएकाले ‘गन्दी’ नामबाट संस्कृतमा गण्डकी बनेको सामान्य […]