सवारीको ठक्करबाट चितुवा मर्यो

पूर्व–पश्चिम राजमार्गअन्तर्गत टिकौली जङ्गलमा सवारी साधनको ठक्करबाट एउटा चितुवाको बच्चा मरेको छ । शनिवार राति टिकौली जाँचचौकीबाट करिब ३०० मिटर पूर्वतर्फ चितुवाको बच्चा मरेको अवस्थामा भेटिएको हो ।डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आठ महिनाको जस्तो देखिने पोथी बच्चालाई सवारी साधनले ठक्कर दिँ...

सम्बन्धित सामग्री

सडक र गाउँबस्तीमै जङ्गली जनावर : मानिसलाई समेत खतरा

गत मङ्गलबार साँझ बेनी–बागलुङ सडकमा गुडिरहेको मोटरसाइकलमा ठोक्किएर एउटा वयस्क चितुवा मर्यो ।गत माघमा पनि सोही सडकखण्डको खबरा क्षेत्रमा बागलुङबाट मोटरसाइकलमा बेनी आउँदै गरेका हरि घिमिरेलाई चितुवाले झन्डै झम्टेको थियो । डरका कारण मोटरसाइकललाई सन्तुलनमा लिन नसक्दा घिमिरे लडेर घाइते हुनुभयो । उता बेनी नगरपालिका–३ को तोराखेतमा चितुवाले गत फागुनमा चारवटा बाख्रा मा¥यो । म्याग्दीमा …

मोटरसाइकलले ठक्कर दिँदा मर्यो चितुवा

म्याग्दी : बेनी नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा चितुवा मरेको छ।जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार बेनी–१ रत्नेचौरको घैयारामा साँझ ७ बजे बागलुङबाट आउँदै गरेको सुशील खत्रीको बा ८ प ४०७२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा चितुवा मरेको हो।सडकमा गुडिरहेको मोटरसाइकलमा सडक पार गर्दै गरेको चितुवा ठोक्किएपछि घटनास्थलमा नै मरेको डिभिजन वन कार्यालय म्याग्दीका राजेन्द्र सापकोटाले बताए। सापकोटाका अनुसार मोटरसाइकलको अघिल्लो भागमा चितुवाको टाउको ठोक्किएको थियो। करिब ४० केजीको चितुवाको उम

पासोमा परेको चितुवा उद्धारका क्रममा मर्यो

बूतडी । दशरथचन्द नगरपालिका–४ बिनासौँमा पासोमा फसेको चितुवा मरेको छ । उक्त चितुवा बुधबार बिहान बँदेलका लागि किसानले मकैबारीमा थापेको पासोमा फसेको थियो ।

पासोमा परेको चितुवा उद्धारका क्रममा मर्यो

बैतडी : बैतडीको  दशरथचन्द नगरपालिका-४ बिनासौंमा पासोमा परेको चितुवा उद्धारका क्रममा मरेको छ। उक्त चितुवा बुधबार बिहान बँदेलका लागि किसानले मकैबारीमा थापेको पासोमा फसेको थियो।डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार पासोमा परेको चितुवा उद्धारका क्रममा बुधबार दिउँसो मरेको हो।उनले भने, ‘पासोमा परेको चितुवा सुरक्षाकर्मीले उद्धार गर्ने क्रममा मरेको छ, खोर लगेर उद्धार गर्दै थियौं। सोही क्रममा चितुवा मरेको हो। चितुवाको ढाडमै पासो परेको थियो, उद्धारकै क्रममा गम्भीर चोट प

चितवनमा गाडीको ठक्करबाट चितुवा मर्यो

इच्छाकामना गाउँपालिका–४ लेवाटारमा गाडीको ठक्करबाट एक पोथी चितुवा मरेको छ । मङ्गलबार दिउँसो अन्दाजी ३ बजे गाडीको ठक्करबाट करिब दुई महिनाको सो चितुवा मरेको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए । आफुहरुलाई प्रहरीले खबर गरेसँगै मृत चितुवालाई डिभिजन वन कार्यालयमा ल्याई व्यवस्थापन गरिएको बताए ।माउसँग बाटो काट्ने क्रममा गाडीले ठक्कर दिएको हुनसक्ने उनले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

नियन्त्रणमा लिइएको घाइते चितुवा मर्यो

वलेवा । जैमिनी नगरपालिका–१ कुश्मिसेराबाट आइतबार बेलुकी नियन्त्रणमा लिइएको चितुवा उपचारको तयारी गर्दागर्दै डिभिजन वन कार्यालय बागलुङमा गएराति मरेको छ ।  “सोमबार बागलुङ ल्याइएको चितुवालाई उपचारका लागि चितवन पठाउने तयारी थियो । गम्भीर घाइते अवस्थामा रहेकाले अवस्था हेरेर आज बिहान चितवन पठाउने तयारीमा थियौं तर रातिनै चितुवा मर्यो”, वन अधिकृत मुकुन्द्रप्रसाद अधिकारीले भने, “अव प्रक्रिया पूरा गरेर गाड्ने तयारीमा छौं ।” घाइते र बिरामीजस्तो देखिने उक्त चितुवा उपचारका ला