नेपाल टेलिकमलाई आयको अरू स्रोत खोज्न मन्त्रीको निर्देशन

काठमाडौं । नेपाल टेलिकमको २५ वर्षे लाइसेन्स अवधि आगामी २८ वैशाखमा सकिने भएकाले यो वर्ष नवीकरण शुल्कबापत् ठूलो रकम कम्पनीको नगद मौज्दातबाट बाहिरिने अवस्था आएको सञ्चार तथा सूचनामन्त्री रेखा शर्माले बताएकी छन् । सोमबार टेलिकमको २०औं वार्षिकोत्सवमा आयोजित कार्यक्रममा मन्त्री शर्माले यस्तो बताएकी हुन् । उनले नगद मौज्दात घट्ने भएकाले आम्दानी बढाउने स्रोत खोज्न टेलिकमले […] The post नेपाल टेलिकमलाई आयको अरू स्रोत खोज्न मन्त्रीको निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....